काठमाडौंमा इतिहासकै ठूलो सभा : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको बताएका छन् ।

आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल तिहासकै ठूलो भएको बताएका हुन् । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भएनि भेललाई रोक्न सकेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित