बलिउडकी चर्चित गायिका नेहा कक्ड फेरी चर्चामा आएकी छन् । उनी चर्चामा आउनुहो कारण हो आफैले गाएको गीत दिलबर दिलबरमा डान्स गरेर उनले डान्स गरेको घिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
भिडियोमा नेहा जबरजस्ट मुभ्सका साथै सेक्सी देखिएकी छन् । खासमा यो भिडियो इंडियन आइडल फिनालेभन्दा पहिलाको हो । उनले आइतबार प्रशारण भएको फिनालेमा प्रस्तुती दिएकी छन् ।
सामाजिक सञ्जालमा १६ लाखभन्दा धेरै फ्लोर्स भएकी नेहा प्रायः डान्स भिडियो पोस्ट गर्दै आएकी छन् । प्रेममा ब्रेकअप र्भपछि पीडामा परेकी नेहा पीडालाई भुल्ने कोशिस गरिरहेकी छन् ।