दशौ सस्करणको खैरेनीटार महोत्सबको अन्तिम दिनमा गित गायीरहदा चर्चित र्यापर समीर घिसिङ(भिटेन) माथी उतेत्जित युवाबाट ढुंगा प्रहार भएको छ. आइतबार साँझको कन्सर्टमा चलिरहदा उनी माथी पटक पटक ढुंगा प्रहार भएको थियो.एक पटकको प्रहार भिटेनको डिजे बक्समा लागेपछी उनले ढुंगा हानेको थाहा पाएका थिए.
आफु माथी ढुंगा प्रहार भएपछी समीरले यसो नगर्ने र आफुसंगै अरु कलाकारहरुलाई पनि यस्तो नगर्ने अनुरोध गरेका थिए उनले भने “म तपाईहरुको मायाले आएको हु अम्मा कसम तपाईहरुको मायाले कृपया केही चिजमा चित्त बुझेको छैन भने म संग भन्नु होस् ” भिडियो