प्रविधीमा विश्वजगतलार्इ चुनाैती दिदै स्मार्ट प्रविधिमा आधारित रेल सेवा शुरु गरेको छ । फलामे ट्रयाक बिनाको रेल सेवामा बस र रेलको विशेषता समावेश छन् । जुन चालकबिना नै सडकमा ‘स्मार्ट प्रविधि’ मार्फत गुडाउन सकिन्छ । हेर्नुहाेस् तस्विर तथा भिडियाे हरू ।
तस्विरहरू
भिडियाे