पोखरा/ पोखराको सिटी रेवान दशै महोत्सवमा आएकी गायीका ज्योती मगरले आफ्नो प्रस्तुती राख्दा छोटो कपडामा त उपस्थित भईन नै उनले बोलेका शब्दहरु समेत सुन्न नमिल्ने खालका थिए । चर्चामा आउन बिभिन्न उपाय अपनाउन सिपालु ज्योतीले यो मेलामा समेत अश्लिल शब्द जस्तै प्रयोग गरेर चर्चामा आउने कोशिस गरिन् । उनका शब्दहरु दोहोरो अर्थ लाउने मात्र होईन सुन्न सम्म पनि गाह्रो पर्ने खालका थिए । उनले पोखरेली युवाहरुलाई एउटा रुमाल र कण्डम सधै साथमा लिएर हिड्न पनि आग्रह गरेकी थिईन् ।
भिडियो