नाै बर्षीय बालक रूदै भन्छन – मेराे प्रेमिका खाेजिदेउ म बिहे गर्छु , सामाजिक सञ्जालमा भाइरल बन्दै भिडियाे

अाज भाेली सामाजिक सञ्जालमा एक नाै बर्षीय बालकले रूदै मेराे प्रेमिका खाेजिदिनु बिहे गर्छु भन्दै गरेकाे भिडियाे भाइरल बनेकाे छ । प्रेम बसेकाे ३ , ४ महिना भयाे तर उनि अहिले बेपतता छिन र खाेजि गरी ल्याए बिहे गर्छु भनी रूदै गरेकाे भिडीयाे यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकाे हाे ।

हेर्नुस भिडियाे

तपाईको प्रतिक्रिया