युनिभर्सल आईकनको दोस्रो चरणको प्रतिस्पर्धा आज इटहरीमा सम्पन्न भएको छ । पूर्वी नेपालको झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लाका बिद्यालयका कलाकार विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराएर युनिभर्सल आईकनको छनौट गर्ने गरी भई रहेको प्रतिस्पर्धा अन्तर्गत आज इटहरीमा दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको हाे ।
हेर्नुहाेस् भिडियाे