नाकाबन्दी गर्ने छिमेकी भारतलाई महले भने, ‘छि… मेकी’ (भिडियो)

भारतले नेपालले जारी गरेको समविधानमा असहमति जनाउँदै मधेशी दलको बाहानामा अघोषित नाकाबन्दी लगायो। भारको यस्तो हर्कतको चर्कै विरोध पनि भयो। यस्तो हाम्रा सुप्रशिद्दध हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पछाडी पर्ने कुरै भएन्।

भारतको हेपाहा प्रवृतिलाई व्यग्यं कस्दै उनीहरुले ‘धन्यवाद छ छिमेकी धन्यवाद’ बोलको गीत सार्वजनिक गरेका छन्।गीतलाई हरिवंशले लेखेका हुन् भने संगीतचाँहि मदनका छोरा यमन श्रेष्ठले दिएका हुन्। भिडियोलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन्।

timthumb

सेताेपाटी बाट ।

तपाईको प्रतिक्रिया