६ श्रीमतिका बुढा खान बस्न नपाएको भन्दै धरधरी रोए ! तुईन तान्ने बुढा अन्र्तबार्तामै मर्छु भनेपछि…(भिडियो)

मानिसको जीवन पनि कति कठोर हुन्छ, हेर्दा जीवन सहज छ, तर बाच्न भोग्न किन्नै गाह्रो । हुनत् हरेक मान्छेको जीवन भोगाई उसले गर्ने कर्मसंगै जोडिएको हुन्छ । जस्तो कर्म उस्तै फल । सायद त्यसैले त भनिएको होला सत कर्म गर, सत्यको मार्गमा हिड । अन्याय गर्ने र सहने बानी त्याग । तथापी केही मानिसहरुको जीवनमा त्यो लागु हुन्न् । एक तुईन तान्ने मानिस् । आफ्नो जीवनको प्रायः दिनहरु तुईन तानेर नै बित्यो । तर, अहिले उ एक्लो छ । नितान्त एक्लो ।

न जवानीमा बिवाह गरेका ६ श्रीमति साथमा छन् नत छोरा छोरी, आफन्त, इगष्ष्टमित्र कोही छैनन् दुखमा । त्यसैले हामीसंग भेट्ना साथ डाको छाडेर रोए यी बृद्ध बुवा ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…