सुरक्षित रहेर चाडपर्व मनाउन औरा नेपालको सन्देश मुलुक भिडियो सार्वजानिक (भिडियो सहित)

बिराटनगर / कोरोनाले सिर्जना गरेको जटिल अवस्थामा, सुरक्षित भएर चाडपर्व मनाउन हिमगिरि हाइजिन प्रा.लि. अन्तर्गत औरा नेपालको सन्देश मुलुक भिडियो सार्वजानिक गरेकाे छ । ” हर्सोलासको साथ हरेक बर्ष मनाइने चाडपर्वहरू यो पाली अलिक भिन्न नै छ । यो वर्षको थाती राखी, अर्को साल धुमधामका साथ मनाउँला, यसपाली चै बाहिर नजाउँ, जहाँ छौ त्येही बसेर चाडबाड मनाउँ , घर मै रहौ, सुरक्षित रहौ ।” भन्दै सन्देमुलक भिडियाे सार्वजानिक गरेकाे हाे । हेर्नुहाेस् भिडियाे

देवेनारा ग्रुप र जाजु ग्रुपद्वारा संयुक्त रूपमा सञ्चालित हिमगिरि हाइजिन प्रा.लि. ले उत्पादन गरेका माक्स, सेनिटाइजर, हेन्ड वास, नेटबियोकेम डीएसएएम, लुगा धुने साबन, डिटर्जेन्ट पाउडर, ट्वाइलेट पेपर, टिस्यु पेपर, ह्यान्डवास, केक, नुहाउने साबन उत्पादनहरू आम उपभाेक्तामाझ लाेकप्रिय रहेका छन् । गुणस्तररिय उत्पादनहरू रहेकाै कारण आम ग्रहकहरूमाझ हिमगिरिका सामानहरूकाे उच्च माग रहेकाे कम्पनिले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया