सुरक्षार्मीको भ्यानको ठक्करवाट घाइते भएकी २० वर्षीया रोशना कस्ती थिइन कस्ती भइन, प्रहरिले उपचार दिएन [भिडियो हेर्नुहोस ]

रक्षा निकायको सवारी साधनले ठक्कर दिएर घाइते भएकाहरुले उपचार सहयोग नपाए पछि पत्रकार गुहारेका छन् । महानगरीय प्रहरी वृत्त कमलपोखरीको बा।१ झ ७३२२ नम्बरको गस्ति भ्यानको ठक्करबाट गम्भिर गाईते भएकाहरुका परिवारले पत्रकार सम्मेलन गरेर उपचार उपचार खर्च दिन सुरक्षा निकायले इन्कार गरेको बताएका छन् । सुरक्षार्मीको भ्यानको ठक्करवाट घाइते भएका २० वर्षीया रोशना रामुदामुको परिवारले घाईतेको उपचार खर्च नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन् । घाइतेका परिवारले उपचारमा लागेको करिब १२ लाखसहित थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारत रामुदामुको भविष्य सुनिश्चित हुनेगरि कानूनी तवरबाट उपचार गर्न माग गरेका छन् । भिडियो हेर्नुहोस

PURBELI TV

तपाईको प्रतिक्रिया