सार्वजनिक कार्यक्रममा यसकारण रोइन् करिश्मा मानन्धर ? (भिडियो)

काठमाडौँ। केही दिन अघि चलचित्रकर्मी महिला सशक्तीकरण समिति तथा चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला कार्यक्रममा पुराना पुस्ताका कलाकार मिथिला शर्मादेखि अहिलेकी हट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसम्म सम्मानित भएका थिए ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा ३ की प्रमुख अनुराधा कोइरालाले कलाकारहरू, मिथिला शर्मा, सकुन्तला शर्मा, करिष्मा मानन्धर, दीपाश्री निरौला तथा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरेकी हुन् । उक्त कार्यक्रमका मिथिला शर्माको मन्तव्य सुन्दा नायिका करिश्मा मानन्धरले आँशु रोक्न सकिनन्। डिसी नेपालबाट हेर्नुस् भिडियो।

Purbeli TV

तपाईको प्रतिक्रिया