लामो समयकाे अन्तरालमा याे गीतमा देखिए करिश्मा र राजेश हमाल (भिडियो)

काठमाडौँ- लामो समयपछि राजेश हमाल र नायिका करिश्मा मानन्धरको जोडी एकसाथ देखिएका छन्। उनीहरु गायिका माण्डवी त्रिपाठीको स्वरमा रहेको गीत ‘तिमि त मेरो प्राण’ हौ बोलको गीतको म्युजिक भिडियोमा एकसाथ देखिएका हुन् ।गीतमा उषा किरण श्रेष्ठको शब्द रहेको छ भने दीपक शर्माको संगति रहेको छ । टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियोमा छायाङ्कन बिदुर पाण्डेले गरेका हुन् । भिडियोको निर्देशन प्रसन्नले गरेका छन् ।

Viral Video

तपाईको प्रतिक्रिया