लगानी सम्मेलनमा उद्योगमन्त्री मात्रिका यादवकाे अंग्रेजी, सामाजिक संजालमा व्यंग्यात्मक आलोचना (भिडियाे)

काठमाडौ / लगानी सम्मेलनमा मन्त्रीहरुले जानीनजानी अंग्रेजी बोल्दा सामाजिक संजालमा व्यंग्यात्मक आलोचना बढेको छ । चैत १५ र १६ गरी दुई दिनसम्म चलेको सम्मेलनमा उद्योग मन्त्री मातृका यादवको अंग्रेजी लिखित भाषण सामाजिक संजालमा निकै मजाकको बिषय बनेको छ । यादवले बोल्ने क्रममा ‘इन पास्ट यु गो इधर एन्ड इधर फर वन जब, बट नाउ यु मस्ट नट गो इधर एन्ड इधर’ भन्ने अर्थरहित वाक्य अधिकांस नेपालीका लागि व्यंग्य बनेको छ ।

यस्तो छ भिडियो:

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…