रातीमा रक्सी चुरोट खुवाउँदै मुखमा टेप टाँसिदिएर यस्तो गर्थे श्रीमानले, सुनेर चकित परिन्छ [भिडियो हेर्नुहोस ]

एक महिलाको रहस्यमय मृत्युपछि उनका श्रीमान्ले गर्ने घृणित कामहरुको पोल खुलेको छ । ती व्यक्तिले श्रीमतीलाई रातीमा रक्सी चुरोट खुवाउँदै मुखमा टेप टाँसिदिएर निर्घात रुपमा कुटपिट गर्ने गरेको रहस्य खुलेको हो । अहिले ती महिलाको रहस्यमय तरिकाले मृत्यु भएको छ । भिडियो हेर्नुहोस

PURBELI TV

तपाईको प्रतिक्रिया