रवि लामिछानेलाई समेत ईटहरी उपमहानगरका मेयर चौधरीको चेतावनी (भिडियो) 

ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीको दादागिरी एकपछि अर्को गर्दै बढ्दै गएको छ । घुस खाएको आरोपमा दुईजना कर्मचरीलाई कार्यलयबाट कठालो समातेर बाहिर निकालेका उनले प्रश्न सोध्ने पत्रकारलाई लोपारेका थिए ।

ईटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाँईलाई भ्रष्टचारको आरोप लगाउँदै कुटपिट गरेका चौधरीले ईटहरीका अर्का पत्रकारलाई नाक भाँच्ने धम्की दिएका छन । पछिल्लो समय चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनता सँग मा पत्रकार रबि लामिछाने सँग उनले यसरी ठाडो चुनौति दिएका छन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…