यसरी गरेको रहेछ गोरेले सनम शाक्यको हत्या (भिडियोसहित)

तस्करी गरि ल्याईएको साढे ३३ किलो सुन एकाएक गायब भएपछि सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ समूहले उर्लाबारी – ७ का समन शाक्यलाई दुइ दिनसम्म जंगलमा राखेर मुखमा पटटी कोचेर ,करेन्ट लगाई यसरी निर्मम यातना दिएर हत्या गरेको रहेछ । हेर्नुहोस यो भिडियो :

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…