यतिसम्म घातक पनि हुन सक्छन् सौन्दर्य सामग्रीहरु

सौन्दर्य सामाग्रीले कुरुप बनाउला

सुन्दर बन्न प्रयोग गरिने कस्मेटिक्समा केमिकल मिसाइएका हुन्छन् । त्यस्ता केमिकल हाम्रो छालामा रहेका स–साना प्वालबाट छिरेर रगतमा मिसिन सक्छ । महिलाको मात्र नभएर पुरुषले लगाउने सेभिङ क्रिम वा कपालमा लगाउने जेलमा पनि यस्तो केमिकल हुन्छ । यस्तो सौन्दर्य सामाग्रीले कुरुप बनाउला ? हेर्नुस बिशेष भिडियो

Purbeli TV

तपाईको प्रतिक्रिया