प्रेमिसंग बिवाह गर्दै मीना ढकाल ! पूर्वपति हैन् प्रेमीको मायामा रमाएकी मीना(भिडियो)

मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकालले अन्तत दोस्रो बिहे गर्ने भएकी छिन् । हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेकी मीना ढकालले केही समयमै अर्को विहे गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

यसअघि मनमिल्ने केटा भेटेको खण्डमा बिहे गर्ने तर तत्कालै त्यस्तो संभावना नभएको बताएकी मिनाले बताएकी छन् । बानेश्वरमा मन्त्र फेशन डिजाइन कलेक्शन नयाँ संचालन गर्दै आएकी ढकालले मन मिल्ने केटा मिलेमा अर्को विहे गर्ने सोच बनाउँदै आफ्नो पेशालाई निरन्तरता दिने बताएकी छिन् । यद्यपी उनले आँफ्ना जीवन साथीका विषयमा भने केही खुलाउन चाहिनन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया