प्रहरीले अपराधी शैलीमा अपरहण गरेर २० लाख मागे, अख्तियारको सहयोगमा रबिले गरे स्टिङ अपरेसन (भिडियाे)

प्रहरी आफैले गर्‍यो मान्छेको अपहरण -अनि माग्यो २० लाख फिरौती,  फिरौती माग्ने प्रहरी चौकीको स्टिङ अपरेसन,(Exclusively ) सीधा कुरा जनतासंग  (भिडियो सहित ) आजको कार्यक्रममा देखाउ छ एक विशेष रिपोर्ट जहाँ प्रहरीले नै गर्‍यो अपहरण र माग्यो २० लाख फिरौती। जसले सिंगो नेपाल प्रहरीको इज्जतमा दाग लागेको छ । देश र जनताका रक्षक भएका नेपाल प्रहरीले नै यसो कुकर्म गरे पछि अब जनताले कसको बिश्वास गर्नु ।

रबि लामिछानेको कार्यक्रम “सिधाकुरा जनता सँग”मा रबि लामिछाने जसले कयौं अन्यायमा परेका व्यक्तिको लागी न्याय दिलाउने काम गर्दछन् |रबि लामिछानेले आज एउटा स्ट्रिंग अपरेसन गरेका छन् । उनले आज प्रहरीले नै अपहरण गर्दै गरेको स्ट्रिंग अपरेसन गरेका छन् जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगपनि सहयोग गरेको छ । लिखित उजुरी बिना प्रहरीले एक व्यक्तिको अपहरण गरेर २० लाख रुपैया फिरौती मागेको छ ।

नेपालको राष्ट्रपति ,उपराष्ट्रपति साथै प्रान्त प्रमुख र उपप्रमुखलाई संबिधान भन्दा माथि राख्ने कानुन संसदमा विचाराधिन छ जसले सिंगो देशमा कानुनको खिल्ली उडाएको छ । यहि बिषयलाई रविले यसरी उठाए कि अब सबै नेताहरुले आफ्नु नामको अघि श्री ५ थपे हुन्छ हामी नेताहरुलाई मौसुफ हजुर भन्दै सम्बोधन गर्ने छौ भन्दै रविले सिंगो देश र जनताको आवाजलाई यसरी राखे , हेर्नुस सिधाकुराको आजसम्म कै सर्वाधिक बेजोड भागको भिडियो . पहिलो पटक अख्तियार र हाम्रो सफल सहकार्य। अन्य जानकारी तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

तपाईको प्रतिक्रिया