प्रयांकको शिकार बनिन् चर्चित नायिका स्वस्तिमा खड्का (भिडियो)

काठमाडौँ । नायिका स्वस्तिमा खड्का प्रयांकको शिकार बनेकी छिन् । सुरज सिंह ठकुरीले संचालन गर्दै आएको कार्यक्रम इट्स माई शोमा स्वस्तिमा र गायक सत्यराज आचार्य प्रयांकको शिकार बनेका हुन् । एक विशेष शोमा गरिएको निकै रमाइलो कुराकानी र उक्त प्रयांक समेत समावेश गरिएको भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया