पोखरामा दिन दिनै काण्ड । मंगलवार १४ वर्षिय सचिनको घाँटी रेटेर विभत्स हत्या

पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडमा १४ बर्षिय बालक सचिन सिन्जालीको घाँटी रेटेर हत्या भएको छ । लेकसाइड स्थित निर्माण भइरहेको एक घरमा माघ २९ गते मंगलबार हत्या भएको अवस्थामा शव फेला परेका हो । पाल्पा जिल्ला घर भइ लेकसाइडमा परिवारसगँ बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया