नेपाल आइडलकी प्रमिला राईको पहिलो गीत सार्वजनिक (भिडियाे सहित)

नेपाल आइडलको टप टेन भित्र पुग्न सफल प्रमिला राइंले आफ्नो पहिलो गीत सार्वजनिक गरेकी छन् । ‘कान्छा हौ…’ बोलको गीतमा शब्द तथा संगीत प्रताप लामाको छ ।  गोपाल रसाइलीले एरेन्ज गरेको उक्त गीतको म्युजिक भिडियोमा सुदित श्रेष्ठ र रक्षा श्रेष्ठले अभिनय रहेकाे छ । पासाङ योञ्जन लामाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माकाे छायांकन रहेकाे छ ।

तपाईको प्रतिक्रिया