नरेश पातलीको ‘ग्रलफ्रेन्ड’ सार्वजानिक (भिडियाे सहित)

काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेका नरेश पातलीरियालिटी शो ‘नेपाल आइडल’को दोस्रो संस्करण ‘नेपाल आइडल २’ बाट चर्चामा आएका हुन्। धनगढी अडिसनमा उनले दिएको प्रस्तुतिको सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भयो। उनै नरेश पातालिकाे पहिलाे गित ‘ग्रलफ्रेन्ड’ सार्वजानिक गरेका छन्।

तपाईको प्रतिक्रिया