दीपाले सुनाईन छक्का पञ्जा-३ को गीत (भिडियो)

हेर्नुस् यस्तो बनेछ गीत

बल्कबष्टर सिरिज छक्का पञ्जाको तेश्रो सिक्वेल निर्माणमा व्यस्त रहेकी निर्देशक दीपाश्री निरौलाले छक्का पञ्जा- ३मा समावेश हुने प्रोमोश्नल नम्बरको गीत सुनाएकी छिन् ।
हामीसंगको अन्र्तवार्तामा दीपाले छक्का पञ्जा पहिलो र दोश्रो भन्दा नयाँ फिल्म निकै पृथक रहेको बताउँदै दर्शकले यस पटक अझ धेरै मनोरञ्जन लिने दावी पनि गरेकी छिन्।
‘मेरो प्रतिष्पर्धा अन्य फिल्मसंग हैन छक्का पञ्जा १ र २ संगै रहेको’ भन्दै दीपाले नयाँ फिल्मको बिषयमा धेरै कुराहरु खोलेकी पनि छिन् । हेर्नुस् उनीसंगको अन्र्तवार्ता जहाँ उनले चलिरहेको वल्र्डकपमा आफ्नो फेभरेट टिमका बारेमा पनि कुरा गरेकी छिन् ।

Purbeli TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…