ज्योति मगरले गरिन् यस्तो बबाल, तिघ्रा मात्र होइन अरु नि ठुलो छ भनेपछि …

चितवन। उत्तेजक नृत्यसँगै गीत गाउने ज्योती मगर भनेपछि युवा हुरुक्कै हुन्छन् । भल्गर प्रस्तुति भनेर उनको आलोचना सर्वत्र छ । भलाई भल्गर भन्छन् भनेर उनी आफैं भन्छििन् ।

स्टेज चढेपछि सेक्सका कुरा भन्न नविर्सने ज्योति बेलाबेलामा सामाजिक सन्देश पनि बाँड्छिन् । सचेत पनि गराउँछिन् तर पूस्तुति भल्गर नै हुन्छ । तैपनि उनको क्रेज भने बढ्दो छ । हेर्नुहोस् चितवनको खिचरा महोत्सवमा ज्योतिको प्रस्तुति भिडियो सहित

तपाईको प्रतिक्रिया