चुप्पी डनले काउली बुढीसंग बिहे गर्छु भन्दा भयाे भनाभन

कलीलाे उमेरमै बुढेस्कालले झपक्कै छाेपेकी काउली बुढी यती बेला दशै धमका मा ब्यस्त छिन । अाज २८ गते माेरङ्गमा कार्यक्रम गर्नु अघि स्मार्ट नेपाल च्यानलसँग गरिएकाे कुराकानी मा हामीले पूर्वका कलाकार चुप्ती डन संग परिचय समेत गराईम । काउली बुढीसंंग धेरै रेला खट्टा गर्दै गर्दा चुप्पी डनले अाफ्नाे कला देखाएर काउलीलाई तर्साउनु सम्म तर्साईन । बडाे मजाकाे यी दुई कलाकार काे कला देख्दा हेर्नेलाई भने बडाे अानन्द अाउने । अा अाफ्नाे प्रतिभा देखाउने क्रममा कुनै माैमा मिले संगै काम गर्ने प्रतिबद्धता समेत जनाए ।

तपाईको प्रतिक्रिया