चीनले शुरु गर्याे ‘स्मार्ट रेल’, न चाहियाे ड्राइभर न त फलामे ट्रयाक नै (तस्विर, भिडियाे)

प्रविधीमा विश्वजगतलार्इ चुनाैती दिदै  स्मार्ट प्रविधिमा आधारित रेल सेवा शुरु गरेको छ । फलामे ट्रयाक बिनाको रेल सेवामा बस र रेलको विशेषता समावेश छन् । जुन चालकबिना नै सडकमा ‘स्मार्ट प्रविधि’ मार्फत गुडाउन सकिन्छ  । हेर्नुहाेस् तस्विर तथा भिडियाे हरू ।

तस्विरहरू

भिडियाे

तपाईको प्रतिक्रिया