चर्चित रियालिटी शो ‘टिभिएस अपाचे ‘द भ्वाइस अफ नेपाल ’ बाट बाहिरिएकी बर्त गन्धर्व र श्रीमानबीच यस्तो प्रेम(भिडियो अन्तरवार्ता)

‘द भ्वाइस अफ नेपाल’ बाहिरिएकी बर्त गन्धर्व र श्रीमानबीच यस्तो प्रेम(भिडियो अन्तरवार्ता)
चर्चित रियालिटी शो ‘टिभिएस अपाचे ‘द भ्वाइस अफ नेपाल’ बर्त गन्धर्व बाहिरिएकी छिन । बाहिरिए संगै अहिले उनि आफ्नो श्रीमान् संग मिडियामा आएकी छिन ।

भने उनले प्रेमको बारेमा पनि बाताएकि छिन । उनले आफुले आफ्नो सोल्टा संग सानैबाट संगै रहेको र अहिले भन्दा ५ वर्ष अगाडी यी दुई विवाह बन्धनमा बाधिएको समेत उनले बताएकी छिन ।
हेर्नुहोस बर्त गन्धर्व संग गरिएको रमाइलो कुराकानी भिडियोमा:

तपाईको प्रतिक्रिया