गायक दिपेन्द्रको जिउँमा जुम्रा परेपछि यस्तो भयो (भिडियाे)

ईटहरी । पछिल्लो समय हाँस्यब्यांग्यात्मक शैलीमा निर्माण गरिएका गित संगीतले बजार तताउने गरेको छ । यहि भिडमा दिपेन्द्र शर्मा समेत होमिएका छन । उनको शब्द,संगीत र स्वरमा “लौन मलाई जुम्रा पर्यो ” गीतको भिडियो समेत सार्बजनिक भएको छ । हाँस्य शैलीमा निर्माण भएको सो भिडियो जुम्रा परेपछिको पिडाका बारेमा प्रष्याउन खोजिएको छ । बज क्रियशन ईटहरीले निर्माण गरेको भिडियोमा कुन्दन राईको संगीतमा रुद्र श्रेष्ठले रेकर्डिङ गरेका छन ।

PURBELI TV

तपाईको प्रतिक्रिया