क्रिसमसमा फ्यानका लागि टपलेस भइन् पूनम पाण्डे (भिडियो)

बलिउड अभिनेत्री पूनम पाण्डे बेलाबेलामा चर्चामा र विवादमा आउने गर्छिन् । उनी हट भिडियो बनाएर मिडियामा तहल्का पिट्न माहिर मानिन्छिन् । यतिबेला पूनम पाण्डेले क्रिसमसको अवसरमा एक बोल्ड भिडियो सार्वजनिक गरेकी छन् । जसलाई उनका फ्यानहरुले क्रिसमसको गिफ्ट भन्दै प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा पूनम पाण्डेले आफ्ना केही टपलेस तस्बिरहरु समेत अपलोड गरेकी छन् । उनले जिंगल बैल गीतको एक अलग भर्जन निकालेकी छन् जसमा उनले त्यसलाई अर्को नाम दिएकी छन् । उनले क्रिसमसको पनि अर्कै नाम दिएकी छन्, ‘किस मस’ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया