कञ्चनपुरबाट फेरी अायाे दुखद खबर: महिलाको शव नहरको झाडिमा यस्तो अवस्थामा फेला (भिडियो सहित )

कञ्चनपुरमा निर्मला पन्तको हत्याको बिसयमा अजै पनि हत्यारा पत्ता लागेको छैन । निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि अहिले भिभिन्न ठाउँमा र्याली उत्रिएको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो हत्या भएको महिनौ दिन बित्त्दा पनि अझै दोषीलाइ कानुनको दायरामा लिन सकेको छैन । यो घटना सेलाउन नपाउदै फेरी कंचनपुरमा अर्को घटना घटेको छ । एक जना महिलाको शव नहरको झाडिमा फेला परेको छ एक जना महिलाको शव नहरको झाडिमा यस्तो अवस्थामा फेला परेको छ । कसरि भएको हो यो सब ? यसको विवरण अहिले आएको छैन । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

तपाईको प्रतिक्रिया