आफ्नै पैसाले स्कुटर किनेर सरर भाईरल जोडी बखत र प्रतिभा ?(भिडियो)

यतिबेला नेपाली मिडियामा भाईरल भैईरहेका छन् बखत विष्ट र प्रतिभाचौधरी । प्रेम पनि अचम्म कै हुन्छ । प्रेमले मानिसलाई हरेक कुरा सम्भब छ भनेर प्रष्ट्याई दिन्छ । हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौं ।

काठमाण्डौंको रमझम भित्र रमाई रहेका बखत र प्रतिभालाईमाया गर्नेहरु धेरै छन् । हो, बास्तवमै एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान् भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर, बखतले प्रतिमालाई मन मात्रै पराएनन् भागएर काठमाण्डौ ल्याए बखतले प्रतिभालाई। अव यि जोडी चाडै विवाह पनि गर्दैछन् । यि जोडी काठमाण्डौ मा सरर स्कुटरमा हिंडेको भेटिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…