सामाजिक सञ्जालमा भाइरल बनेकी समाचारवाचिका सैल सुमन मिडियामा, केटाहरुको प्रपोज देखि फ्यान सम्म (भिडियो)
काठमाडौं / पछिल्लो समय नेपाल टेलिभिजनकी समाचारवाचिका सैल सुमन सिलवाल निकै चर्चामा छिन् । नेपाल टेलिभिजनमा अंग्रेजी समाचार वाचन गर्ने सैल सुमन अहिले आफ्नो सुन्दरताका कारण भाइरल बनिरहेकी छिन् । उनै भाइरल समाचारवाचिका सैल सुमन पहिलो पटक क्यानडानेपालका संबाददाता सन्तोष निरौलासँग कुराकानी गरेकी छिन् । कुराकानीमा भाइरल समाचारवाचिका सैल सुमनले सुन्दरताका ...