इटहरीमा भेटिए अद्भुत क्षमता भएका दर्जी, जसले एकैपटक बजाउछन् ३ वटा बाजा (भिडियाे)
ईटहरी । सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । कोही ब्यत्ति एकैपटक ३ वटा बाजा सहजै बजाउन सक्छ, त्योपनि दृष्टिबिहिन मानिसले, जन्मदै दृष्टिबिहिन मोरङको उर्लाबारी २ का रुद्र दर्जी एकैपटक ३ वटा बाजा बजाउन र गीत गाउन उत्तिकै माहिर छन ।
बि.स २०२८ सालमा जन्मिएका उनले ११ बर्षको उमेर देखि नै मादल बजाउन र १३ बर्षको उमेर देखि बिभिन्न गायक गायिकाका गीत गाउन था...