राधारमाका ६ मुक्तकहरू (भिडियाे)

राधारमाका ६ मुक्तकहरू १. तिमी घेरा प्रेम कुटिको म छानो बनिदिन्छु तिमी मौरी अमृतको म चाहिँ रानो बनिदिन्छु हर समय तिम्रो मुहार फुलझै देख्न पाए प्रिय् तिमी प्रहार खुकुरी को म अचानो बनिदिन्छु २. कृष्णको यादमा उनी रोएर आधा भइन धर्म र अधर्मको लडाइमा पक्कै पनि बाधा भइन उता पत्र पठाउदै यता रुक्मिणी संग बिबाह गरे प्रेम त कृस...