ईटहरी/ ललितपुर पुलचोकमा रहेको लालीगुँरास बहुउदेश्यीय सहकारी संस्थाका कारण लोकप्रिय गायक रामकृष्ण ढकाल पिडित बनेका छन् । यो आरोप अरुले नलगाई गायक स्वयमले नै लगाएका हुन् । गायक ढकालले २०६६ सालमा सहकारीको १ करोड ८० लाख ऋणसहित लिलाममा रहेको घर लिएका रहेछन् ।
ढकालकी श्रीमती निलम ढकालको नाममा रहेको ऋणमा सहकारीको १७ प्रतिशत ब्याजदर र अन्य शुल्क गर्दा ...
चितवन / प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन सुरू गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।
लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले प*क्राउ गरी चितवन...
ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीको दादागिरी एकपछि अर्को गर्दै बढ्दै गएको छ । घुस खाएको आरोपमा दुईजना कर्मचरीलाई कार्यलयबाट कठालो समातेर बाहिर निकालेका उनले प्रश्न सोध्ने पत्रकारलाई लोपारेका थिए ।
ईटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाँईलाई भ्रष्टचारको आरोप लगाउँदै कुटपिट गरेका चौधरीले ईटहरीका अर्का पत्रकार...