थारूको छोरो हुँ भ्रष्टचारीलाई सडकमै पुर्याउँछु बरु पार्टीले कारबाही गरे, आफ्नै बारी खनेर खान्छु (भिडियाे)
इटहरी उपमहानगरपालिका अहिले विवादै विवादको घेरामा छ। विवादको मुख्य केन्द्र बनेका छन् यो उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरी। उनीह केही समयदेखि कर्मचारी र पत्रकारलाई लक्षित गरी जथाभावी बोलिरहेका छन्। एकजना जनप्रतिनिधिले आफ्नो र पदीय मर्यादालाई समेत भुल्दै बोलेपछि उनको आलोचना भइरहेको छ। भ्रष्टाचारविरुद्ध अभियान छेडेको भनिएका चौधरीकै पक्षमा पनि आवाज ...