“भाेलिका दिनमा इटहरीले भयावह स्थिति भाेग्दैछ” – नवराज मैनाली

इटहरी / जननिर्वाचित सरकारको कार्यकाल सकिनै लाग्दासमेत इटहरीको भौतिक विकासले गति लिन सकेको छैन । निर्वाचनका समयमा मतदाता लोभ्याउन जारी गरिएको घोषणापत्रले सम्बन्धित पार्टीलाई गिज्याइरहँदा नागरिकहरु मतदान गरेकोमा पश्चाताप गर्नुपर्ने अवस्थामा पुगेका छन् । इटहरीमा वर्षेनी हुने डुबान पनि राजनैतिक दलका लागि मागी खाने भाँडाे बन्ने गरेकाे छ । उपमहानगरपालिका...