रहिनन् १११ बर्षिय वृद्धा तिलोत्तमा, यस्तो छ वहाँ जिवित हुँदाको भिडियो
ईटहरी/ सम्भवत नेपालकै जेष्ठ नागरिक १११ बर्षीया तिलोत्तमा पोख्रेलको निधन भएको छ । सुन्दरहरैचा नगरपालिका ५ बलिया निवासी पोख्रेलको आज दिउँसो उहाँकै घरमा निधन भएको हो । हेर्नुस् वहाँ जिवित हुदाको भिडियो । यो भिडियो २०१७ को अगस्ट १ का दिन डिथ्री टिभिको क्यामेरामा कैद भएको हो ।
दीर्घजीवि तिलोत्तमा पोख्रेलको आज दिउसो निधन भएको उहाँका छिमेकी समेत रहनुभएका...