मोदी बस्ने हयातको ढोकासम्म पिच, त्यसपछि खाल्डै खाल्डो, मोदी आउदा ४ वर्षदेखि नबनेको सडक ४ दिनमा बन्यो

निर्माण कम्पनीको लापरवाहीका कारण नुवाकोटको ओखर पौवा कोल्पु सडक र मनकामना फिकुरे भाल्चे सडकको स्तर बृद्धिको काम अलपत्र परेको छ । सडक डिभिजन कार्यालय नुवाकोटबाट मनकामना फिकुरे भाल्चेसम्मको २० किलोमिटर सडक खण्डको स्तरबृद्धि गरी कालोपत्रे गर्नुपर्ने भएपनि अहिलेसम्म सडकको अवस्था यस्तो छ । निमार्ण कम्पनी आशिष लोहनी सुुर्यचन्द्र जेभीले १९ करोड ४६ लाखमा गत...

गंगामायाले भनिन् : खै त मानवअधिकारवादी ? (भिडियो)

गंगामायाले छोरा मारिएको १३ वर्ष भइसक्दा पनि आफूले न्याय नपाएको भन्दै पेशीका नाममा मुद्धा अल्झाउन खोजिएको बताउनुभयो । न्याय माग्दै तीन वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले मानव अधिकारवादी माथिको बिश्वास हटेको बताउनुभएको छ ।  (भिडियो)

सुरूभयाे अन्तर्राष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी [LIVE]

काठमाडौं  / नृत्यसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ एपी वान टेलिभिनजबाट बिहीबारबाट प्रसारण सुरु भएको छ। बुगीवुगीको निर्णायकमा अहिलेकी व्यस्त अभिनेत्री प्रियंका कार्की, अभिनेता एवं कुशल नृत्यकार दिलीप रायमाझी र अर्का नृत्य निर्देशक कविराज गहतराज छन्। ‘नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज सिंगिङ रियालिटी सो नेपाल आइडलको ...

गाई काटेर खान्छु भन्नेहरुले किन कुकुर काटेर खान्छु भन्दैनन ?: संसद राजेन्द्र लिङ्देन (भिडियो )

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका एक मात्र संसद राजेन्द्र लिङ्देनले गाई काटेर खानु प्रति घोर बिरोध र आपत्ति जनाएका छन्। उपसभामुख राधिका तामाङ्गले गाई काटेर खानु पाउनु पर्छ भन्ने कुरा भने पनि नभने पनि यो अशोभनीय छ । अहिलेको शताब्दीमा गाइ मात्रै हैन कुनै पनि जनावरलाई काटेर खानु हुदैन । पशु अधिकार को कुराहरु छन् त्यसैले पनि यस्तो कुरा गर...

आफ्नै दाजुले गरे बहिनीको बलात्कार [भिडियो हेर्नुहोस ]

एउटै कोखबाट जन्म लिएका आफ्नै माइला दाजुले बहिनीको अस्मितामा दाख लगाए । तम्घासको एक बिद्यालयमा कक्षा ९ मा पढ्दै आएकी उनी बिरामी परेकाले घर गएकी थिइन् । तर घरमा कोही नभएको समयमा आफ्नै दाजुले आफुमाथी कुकित्र्य गरेको किशोरीले बयान दिएकी छिन् । आफ्ना दाजुले यसभन्दा अगाडी पनि पटक पटक आफुलाई बलात्कारको प्रयास गरेको किशोरीको भनाई छ । आफ्ना संवेदनशिल अङ्...

अमेरिकी विमानस्थलमा पाकिस्तानी प्रधानमन्त्रीलाई कपडा खोल्न लगाएर सुरक्षा जाँच, भिडियाे भयाे भाइरल (भिडियाे सहित)

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई अमेरिकाको विमानस्थलमा सर्वसाधारणलाई जस्तै गरेर नियमित सुरक्षा जाँच गरिएपछि अब्बासीको अपमान गरिएको प्रतिक्रिया आएको छ। निजी भ्रमणको क्रममा अमेरिका पुगेका अब्बासीलाई सुरक्षा जाँचको क्रममा कोट खोल्नुको साथै झोला बोकेर नियमित सुरक्षा जाँच गरिएको भिडियो सार्वजानिक भएको छ। सामान्यतः भिआअपीहरुलाई नियमित सु...