मोदी बस्ने हयातको ढोकासम्म पिच, त्यसपछि खाल्डै खाल्डो, मोदी आउदा ४ वर्षदेखि नबनेको सडक ४ दिनमा बन्यो

निर्माण कम्पनीको लापरवाहीका कारण नुवाकोटको ओखर पौवा कोल्पु सडक र मनकामना फिकुरे भाल्चे सडकको स्तर बृद्धिको काम अलपत्र परेको छ । सडक डिभिजन कार्यालय नुवाकोटबाट मनकामना फिकुरे भाल्चेसम्मको २० किलोमिटर सडक खण्डको स्तरबृद्धि गरी कालोपत्रे गर्नुपर्ने भएपनि अहिलेसम्म सडकको अवस्था यस्तो छ । निमार्ण कम्पनी आशिष लोहनी सुुर्यचन्द्र जेभीले १९ करोड ४६ लाखमा गत...

गंगामायाले भनिन् : खै त मानवअधिकारवादी ? (भिडियो)

गंगामायाले छोरा मारिएको १३ वर्ष भइसक्दा पनि आफूले न्याय नपाएको भन्दै पेशीका नाममा मुद्धा अल्झाउन खोजिएको बताउनुभयो । न्याय माग्दै तीन वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले मानव अधिकारवादी माथिको बिश्वास हटेको बताउनुभएको छ ।  (भिडियो)

सुरूभयाे अन्तर्राष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी [LIVE]

काठमाडौं  / नृत्यसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ एपी वान टेलिभिनजबाट बिहीबारबाट प्रसारण सुरु भएको छ। बुगीवुगीको निर्णायकमा अहिलेकी व्यस्त अभिनेत्री प्रियंका कार्की, अभिनेता एवं कुशल नृत्यकार दिलीप रायमाझी र अर्का नृत्य निर्देशक कविराज गहतराज छन्। ‘नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज सिंगिङ रियालिटी सो नेपाल आइडलको ...

गाई काटेर खान्छु भन्नेहरुले किन कुकुर काटेर खान्छु भन्दैनन ?: संसद राजेन्द्र लिङ्देन (भिडियो )

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका एक मात्र संसद राजेन्द्र लिङ्देनले गाई काटेर खानु प्रति घोर बिरोध र आपत्ति जनाएका छन्। उपसभामुख राधिका तामाङ्गले गाई काटेर खानु पाउनु पर्छ भन्ने कुरा भने पनि नभने पनि यो अशोभनीय छ । अहिलेको शताब्दीमा गाइ मात्रै हैन कुनै पनि जनावरलाई काटेर खानु हुदैन । पशु अधिकार को कुराहरु छन् त्यसैले पनि यस्तो कुरा गर...

आफ्नै दाजुले गरे बहिनीको बलात्कार [भिडियो हेर्नुहोस ]

एउटै कोखबाट जन्म लिएका आफ्नै माइला दाजुले बहिनीको अस्मितामा दाख लगाए । तम्घासको एक बिद्यालयमा कक्षा ९ मा पढ्दै आएकी उनी बिरामी परेकाले घर गएकी थिइन् । तर घरमा कोही नभएको समयमा आफ्नै दाजुले आफुमाथी कुकित्र्य गरेको किशोरीले बयान दिएकी छिन् । आफ्ना दाजुले यसभन्दा अगाडी पनि पटक पटक आफुलाई बलात्कारको प्रयास गरेको किशोरीको भनाई छ । आफ्ना संवेदनशिल अङ्...