बलात्कार पछि घाटी थिचेर हत्या । सिधाकुराको नक्कली प्रेस कार्ड बनाएर ठग्ने हाँस्य कलाकार ! (भिडियोसहित)

मुलुकका विद्यालय तगडा नभैकन मुलुक तगडा हुँदैन । त्यसैले देश बदल्ने हो भने स्कुलहरु बदलौँ, शिक्षकहरु बदलौँ, पाठ्यक्रम बदलौँ, पढ्ने पढाउने तरीका बदलौँ ।देशका कुनै पनि बालबालिकाले स्कुल जान बाट बञ्चीत हुनु नपरोस् भनेर देशका प्रधानमन्त्री देखि मन्त्रीहरुले समेत अभियान नै चलाएर पढ्ने क्षमता नभएका बालबालिकहरुलाई टिपेर विद्यालयमा भर्ना समेत गराए तर त्यसरी...

हिजो जुम्ला अस्पताल तोडफोडमा डा केसीकै समर्थन गर्ने समुह संलग्न भएको खुलासा : भिडियोले खोल्यो सवै पोल (भिडियो सहित)

जुम्लामा अनसनरत गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गरेको कुरा अहिले खुब चर्चाको विषय बनेको छ । केसी पक्षकाले नेपाल प्रहरीले अस्पताल भित्र पसेर तोडफोड गरेको भन्ने आरोप लगाएका छन् भने अर्को पक्षले त्यसलाई अस्विकार गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई मान्ने हो र भिडियो...

रवि लामिछानेले लाइभमा ल्याए, अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्

रवि लामिछानेले लाइभमा ल्याए, अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्। वैज्ञानिक भन्छन्, यो सम्भव छ । रवि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँगमा आज फरक प्रतिभा भएका एक बालकलाई ल्याएका छन् । आफ्नो कार्यक्रम सिधाकुरा जनतासँगको २५० भाग पुरा भएको उपलक्ष्यमा फरक प्रतिभा भएका बालकलाई ल्याएको उनले बताएका छन् ।...

यतिसम्म घातक पनि हुन सक्छन् सौन्दर्य सामग्रीहरु

सुन्दर बन्न प्रयोग गरिने कस्मेटिक्समा केमिकल मिसाइएका हुन्छन् । त्यस्ता केमिकल हाम्रो छालामा रहेका स–साना प्वालबाट छिरेर रगतमा मिसिन सक्छ । महिलाको मात्र नभएर पुरुषले लगाउने सेभिङ क्रिम वा कपालमा लगाउने जेलमा पनि यस्तो केमिकल हुन्छ । यस्तो सौन्दर्य सामाग्रीले कुरुप बनाउला ? हेर्नुस बिशेष भिडियो Purbeli TV

रविले भने, अमेरिकी पासपोर्ट त्यागेको थाहा नपाउने प्रेस काउन्सिल | रविले गरे जेल हाल्ने खेलको पर्दाफास ! (भिडियाे)

अमेरिकी पासपोर्ट त्यागेको थाहा नपाउने प्रेस काउन्सिल | रविले गरे जेल हाल्ने खेलको पर्दाफास ! Purbeli TV

दिनेश डिसीलाई रवि लामिछानेको यस्तो जवाफ (भिडियो)

काठमाडौँ / पत्रकार रवि लामिछानेले निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले दिएको सल्लाहको जवाफ फर्काएका छन्। एक अन्तर्वार्तामा डिसीले लामिछानेलाई पुलिस वा वकिल नबन्न सल्लाह दिएका थिए।उनले भनेका थिए -,'रवि लामिछानेले अपराधलाई नङ्गाएका छन्, खोजमूलक पत्रकारिता गरेका छन्। त्यो राम्रो हो। तर कहिलेकाहीं उनी पुलस वा वकिल बन्न खोज्छन्। त्यो काम पत्रकारिता भित...

महिलालाई यसरी कुट्ने जग्गा दलालहरु प्रहरी हिरासतमा, पूर्व आईजीको पावर देखाउने माथि छानविन सुरु (भिडियोसहित)

कहिले काँही यो कार्यक्रमको प्रारुप, यसको प्रस्तुती र विषयहरुमा गरिने फलोअप र स्थलगतरुपमा पुगेर गरिने रिपोर्टिङका विषयमा प्रश्नहरु उठ्छन्, आलोचनाहरु हुन्छन्, टिप्पणीहरु गरिन्छन्, व्याख्याहरु गरिन्छन् । सयम समयमा विभिन्न कोणबाट कोही घुमाएर आर्टिकल लेख्छन्, कोही सामाजिक संजालमा अर्ती दिन्छन्, कोही अन्तरर्वाताहरुमा सुझाव दिन्छन् । सबको भनाई हुन्छ कि प्...