पोखराकी यौन व्यवसायीले खुलेर यस्तो भनिन्(भिडियोसहित)

काठमाडौं । पर्यटकीय नगरी पोखरा प्राकृतिक सौन्दर्यको कारण नेपाली मात्र होइन विश्वका धेरै मुलुकका पर्यटकका लागि समेत प्रमुख गन्तव्यका रुपमा रहेको छ । त्यसैले नेपाल आएका पर्यटक पोखरा नपुगि फर्कने गरेको घटना विरलै होलान् । पर्यटन संस्कृतिमा अब्बल मानिएको पोखरा पछिल्लो समय यता यहाँ लुकीछिपी हुने देह व्यापारका कारण केही बद्नाम समेत हुन थालेको छ । पोख...

डान्स बारमा रविकाे अर्को स्टिङ अपरेसन, १ गिलास जुसको ८४०० (भिडियाे)

काठमाडौं / गत साता नयाँ बसपार्कको नमस्ते डान्सबारले एउटा जुस खाएको विल कसरी ८ हजार लिन्छ ? । यति मात्रै होइन रेष्टुरेण्ट सञ्चालकले अवैध रेष्टुरेन्टबाटै देह व्यापार पनि गराउने गरेको देखायाे । जहाँ सञ्चालकले प्रहरीलाई समेत सेटिङ मिलाउनु पर्छ भनेका थिए । अहिले नमस्ते डान्सबार शिल छ, भने यसका सञ्चालक प्रहरी हिरासतमा छन् । तर यो घटना सेलाउन नपा...

नेपाल आइडलको टप ९ बाट बाहिरिएपछि सुबिन पहिलो अन्तर्वार्तामा रोए , खोले बिजेताको नाम (हेर्नुहोस् भिडियो)

काठमाडौं / नेपाल आइडल सिजन २ को टप ९ बाट सुर्खेतका सुविन सिंह आउट भएका छन्। एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो नेपाल आइडल सिजन(२ को शुक्रबारको कार्यक्रममा सुर्खेतका सिंह आउट भएका हुन् । ‘तिमीले भनेका सारा देव छोएर, म किरिया खान कहाँ सक्छु र’ बोलको गीत उनले बिहीबारको कार्यक्रममा गाएका थिए। कार्यक्रममा उपस्थित वरिष्ठ संगीतकार शम्भु...

भोजपुरका तेजेन्द्रजे निर्मला पन्तको कहानीलाई सारंगीमा खिपेर गाँउदा रुवाए काेच एवं दर्शकहरू (भिडियो सहित )

ईटहरी । पछिल्लो समय सर्बाधिक चर्चामा रहेको रियालिटी शो द भ्वाईस अफ नेपालको आईतबार भएको एपिसोडमा भोजपुरका गायक तेजेन्द्र गन्धर्बले सिंगो काेच एव दर्शकहरू सबैलाइ रुवाएका छन । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिउकी बालिका निर्मला पन्तको कहानीलाई उनले सारंगीमा खिपेर गाँउदा सारा नेपालीको आँखा रसाएको छ । यसअघिका प्रस्तुतिमा पनि सारंगी मार्फत सिंगो द...

मन्त्री केशब स्थापितमाथि यौन हिंसाको आरोप (भिडियाे)

काठमाडौं / न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को एपिसोडमा सन् २०१७ को चर्चित सामाजिक सञ्जाल अभियान ‘मि टु’ (Me Too) पुनः यतिवेला चर्चामा छ । यौन दुव्र्यवहारको विरुद्ध एक हुन गरिएको यो अभियान एक वर्षपछि पुनः व्युँतदा भारतको राजनीति र फिल्म उद्योगमा मात्रै नभएर नेपालमा पनि प्रवेश गरेको छ । Purbeli TV

तपोवनमा स्वामी आनन्द अरूणको सुक्रकिट प्रसादको रुपमा प्रयोग हुन्छः अंशु कविरा (भिडियाे)

ओशो तपोवन नेपालका ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्र एवं पवित्र धार्मिक आध्यात्मीक स्थलको रूपमा परिचित छ । तपोवन नेपालमात्र नभएर विश्वभर रहेका अध्यात्मप्रेमी साधकका लागि अध्यात्मक केन्द्र तथा ध्यान केन्द्रको रूपमा स्थापित छ । यसको शाखा काठमाडौंको तपोवनमा मात्र नभएर पोखराको उपवन र लुम्बिनीको जेटवनमासमेत रहेको छ । असन्तुष्ट साधकहरूमध्ये क...

भारतमा नेपाल प्रहरीको ‘सिक्रेट अपरेशन’, भारतिय मिडियामा मच्चियो हंगामा (भिडियो सहित)

काठमाडौं । भारतीय प्रहरीले नेपालमा आएर अपराधी पक्राउ गर्दा बेला –बेलामा हंगामा हुने गर्दछ । तर, यतिबेला नेपाल प्रहरी एक भारतीय व्यक्तिलाई पक्राउ गरेको विषयले भारतमा हंगामा भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म यो विषय पुगेको छ । १३ वर्षअघि नेपालगञ्जको चर्चित हत्याकाण्ड दीपक हेमकारसहित उनको परिवारको पाँच जनाको हत्या भएको थिय...

निर्मला हत्या काण्डको ७४ दिनपछि भयो पर्दाफास, ”अब अपराधी एक घण्टामा पक्राउ पर्छ…(हेर्नुहोस् भिडियो)

काठमाडौं / निर्मला पन्तकाे बलात्कार पछि हत्या प्रतिवेदन सार्वजनिक भएकाे छ। छानबिन समितिको प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका एपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टको जन्मदिनलाई विवादित ठहराउँदै शंकास्पद भनेको छ। किरणराजले छानबिन प्रतिवेदनसमक्ष १० साउनमा आफूले होटलमा फोटोसुट गरेको र सामान्य रूपमा जन्मदिन मनाएको बताएका छन्। तर, उनको ...

अन्धविश्वास र भ्रमको खेती गर्दै सशस्त्र प्रहरी नै ख्रिष्टियन धर्म प्रचारमा ! (भिडियो)

दिलिपकुमार गुरुङ सशस्त्र प्रहरीका बहालवाला हवल्दार हुन् । उनी खुलेयाम ख्ष्टिियन धर्म प्रचारमा सक्रिय भएको खुलासा भएको छ । उनले धर्म प्रचार मात्रै गरेका छैनन्, समाजमा अन्धविश्वास र भ्रम फैलाइरहेका छन् । भन्छन्, ‘परमेश्वकै कृपाले जागिर खाएँ, प्रभुकै आशीर्वादमा काम गरिरहेको छु ।’ मंगलबार धर्म प्रचारका लागि गुल्मीमा आयोजित एक कार्यक्रममा हवल्दार...

बम्जनको आश्रम र मुम्बईको कोठीमा केही फरक थिएन ! (भिडियाे)

काठमाडौँं । तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवती ९आनी०ले बम्जनले पटक–पटक बलात्कार गरेको बताएकी छिन् । बम्जनको गुम्बामा आनी बन्न गएकी किशोरीले पत्रकार सम्मेलनमा बोल्दै २ वर्ष पहिले आफूलाई बम्जनले पटकपटक बलात्कार गरेको बता...