छक्का पञ्जा ४' मा श्रृंखला खतिवडा हिरोइन | फुलन्देको आमाले हँसाएर मुर्छा पारिन् |
Purbeli TV
काठमाडौं / नेपाल टेलिजिनमा प्रशारित शो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो भाग सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको उक्त तेस्रो भागमा नायिका केकी अधिकारी अतिथिको रुपमा आएकी छन् ।
हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रममा ‘छक्का पञ्जा ३’ निर्देशक दीपाश्री निरौला कार्यक्रम अध्यक्षको भूमिकामा देखिन्छिन् ।पहिलो एपिसोडमा दीपकराज गिरी, द...
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको बखत बिष्ट र प्रतिभा बिष्टको जोडी हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा देखिएका छन् । लामो समयदेखि युट्युब ट्रेन्डिङमा रहेको यो जोडीलाई ‘मेरी बास्सै’का लेखक तथा निर्देशकद्धय मरिचमान श्रेष्ठ र राजु पौडेलल टेलिश्रृंखलामा भित्र्याएका हुन् ।
टेलिश्रृंखलामा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, पल्पसा डंगो...
काठमाडौं । पर्यटकीय नगरी पोखरा प्राकृतिक सौन्दर्यको कारण नेपाली मात्र होइन विश्वका धेरै मुलुकका पर्यटकका लागि समेत प्रमुख गन्तव्यका रुपमा रहेको छ । त्यसैले नेपाल आएका पर्यटक पोखरा नपुगि फर्कने गरेको घटना विरलै होलान् । पर्यटन संस्कृतिमा अब्बल मानिएको पोखरा पछिल्लो समय यता यहाँ लुकीछिपी हुने देह व्यापारका कारण केही बद्नाम समेत हुन थालेको छ । पोख...
काठमाडौं / गत साता नयाँ बसपार्कको नमस्ते डान्सबारले एउटा जुस खाएको विल कसरी ८ हजार लिन्छ ? । यति मात्रै होइन रेष्टुरेण्ट सञ्चालकले अवैध रेष्टुरेन्टबाटै देह व्यापार पनि गराउने गरेको देखायाे । जहाँ सञ्चालकले प्रहरीलाई समेत सेटिङ मिलाउनु पर्छ भनेका थिए ।
अहिले नमस्ते डान्सबार शिल छ, भने यसका सञ्चालक प्रहरी हिरासतमा छन् । तर यो घटना सेलाउन नपा...
काठमाडौं / नेपाल आइडल सिजन २ को टप ९ बाट सुर्खेतका सुविन सिंह आउट भएका छन्। एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो नेपाल आइडल सिजन(२ को शुक्रबारको कार्यक्रममा सुर्खेतका सिंह आउट भएका हुन् । ‘तिमीले भनेका सारा देव छोएर, म किरिया खान कहाँ सक्छु र’ बोलको गीत उनले बिहीबारको कार्यक्रममा गाएका थिए।
कार्यक्रममा उपस्थित वरिष्ठ संगीतकार शम्भु...
ईटहरी । पछिल्लो समय सर्बाधिक चर्चामा रहेको रियालिटी शो द भ्वाईस अफ नेपालको आईतबार भएको एपिसोडमा भोजपुरका गायक तेजेन्द्र गन्धर्बले सिंगो काेच एव दर्शकहरू सबैलाइ रुवाएका छन ।
कञ्चनपुरमा बलात्कार पछि हत्या गरिउकी बालिका निर्मला पन्तको कहानीलाई उनले सारंगीमा खिपेर गाँउदा सारा नेपालीको आँखा रसाएको छ । यसअघिका प्रस्तुतिमा पनि सारंगी मार्फत सिंगो द...
काठमाडौं / न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को एपिसोडमा सन् २०१७ को चर्चित सामाजिक सञ्जाल अभियान ‘मि टु’ (Me Too) पुनः यतिवेला चर्चामा छ । यौन दुव्र्यवहारको विरुद्ध एक हुन गरिएको यो अभियान एक वर्षपछि पुनः व्युँतदा भारतको राजनीति र फिल्म उद्योगमा मात्रै नभएर नेपालमा पनि प्रवेश गरेको छ ।
Purbeli TV
ओशो तपोवन नेपालका ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्र एवं पवित्र धार्मिक आध्यात्मीक स्थलको रूपमा परिचित छ । तपोवन नेपालमात्र नभएर विश्वभर रहेका अध्यात्मप्रेमी साधकका लागि अध्यात्मक केन्द्र तथा ध्यान केन्द्रको रूपमा स्थापित छ । यसको शाखा काठमाडौंको तपोवनमा मात्र नभएर पोखराको उपवन र लुम्बिनीको जेटवनमासमेत रहेको छ ।
असन्तुष्ट साधकहरूमध्ये क...
काठमाडौं । भारतीय प्रहरीले नेपालमा आएर अपराधी पक्राउ गर्दा बेला –बेलामा हंगामा हुने गर्दछ । तर, यतिबेला नेपाल प्रहरी एक भारतीय व्यक्तिलाई पक्राउ गरेको विषयले भारतमा हंगामा भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म यो विषय पुगेको छ । १३ वर्षअघि नेपालगञ्जको चर्चित हत्याकाण्ड दीपक हेमकारसहित उनको परिवारको पाँच जनाको हत्या भएको थिय...