अन्तत : शिल्पाले दिईन् छविलाई डिभोर्स : रुदा रुदा आँसुनै रित्तियो
इटहरी उपमहानगरपालिका अहिले विवादै विवादको घेरामा छ। विवादको मुख्य केन्द्र बनेका छन् यो उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरी। उनीह केही समयदेखि कर्मचारी र पत्रकारलाई लक्षित गरी जथाभावी बोलिरहेका छन्। एकजना जनप्रतिनिधिले आफ्नो र पदीय मर्यादालाई समेत भुल्दै बोलेपछि उनको आलोचना भइरहेको छ। भ्रष्टाचारविरुद्ध अभियान छेडेको भनिएका चौधरीकै पक्षमा पनि आवाज ...
ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीको दादागिरी एकपछि अर्को गर्दै बढ्दै गएको छ । घुस खाएको आरोपमा दुईजना कर्मचरीलाई कार्यलयबाट कठालो समातेर बाहिर निकालेका उनले प्रश्न सोध्ने पत्रकारलाई लोपारेका थिए ।
ईटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाँईलाई भ्रष्टचारको आरोप लगाउँदै कुटपिट गरेका चौधरीले ईटहरीका अर्का पत्रकार...
तपाइले नेताहरुले एक अर्कालाई विभिन्न आक्षेप लगाएर भाशण नाराबाजी गरेको त देख्नु भएकै होला । तर एउटा राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डल र कांग्रेस नेता एवम् पूर्व मन्त्री रामकृष्ण यादवबीच टिभीको स्टुडियोमै घम्साघम्सी भएको छ।
शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्...
गगन थापाले राष्ट्रपतिलाई महारानी भनेपछि योगेश भट्टराईले भने–मुख समालेर बोल्नुस्
Subscribe PURBELI TV
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा सम्बोधन गर्दा मेरो सरकार भनेको बिषयलाई लिएर ‘राजतन्त्र’को झल्को, भन्दै सत्तारुढ र प्रतिपक्षीबीच आरोप–प्रत्यारोप सुरु भएको छ । आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा राष्ट्रपतिले सम्वोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेकि थिइन् । यसलाई कतिपयले राज...
काठमाडौं । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको लागि काठमाडौंको बाटो पूरै खाली गरिएको थियो । सर्वसाधारणलाई दुख हुनेगरी सडक खाली गरेर सुरक्षा सतर्कता देखाईएको राष्ट्रपतिको लागि विच्छ्याईएको रातो कार्पेटमा नै सर्प हिँडेको तस्वीर बाहिर आएको छ ।
सडकमा सुरक्षा सतर्कता भनेर अनेक नाटक ...
सरकारले सीके राउतसंग ११ बुँदे सम्झौता गर्यो । र सम्झौता गर्दा एउटै सम्झौतापत्रमा ९ ठाउँमा स्वतन्त्र मधेश गठबन्धन भन्ने शब्द प्रयोग गरिएको छ । र दुई अर्थ लाग्ने शब्दहरु पनि प्रशस्त रुपमा गरिएको छ भनेर स्वयम सत्तारुण दलकै नेताहरु र बिपक्षी दलका नेताहरुले पनि आपत्ति प्रकट गरेका छन् । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र बिक्रम चन्द नेतृत्वको...
काठमाण्डौका भिआईपी ज्योतिसहरुको राम काहानी (भिडियाे)
Purbeli TV
टेलिभिजन प्रस्तोता रवि लामिछाने र उनकी पूर्वपत्नी इशा लामिछानेको विवाद यसपटक सार्वजनिक भयो । रवि लामिछानेसँगको सम्बन्धबारे एक अनलाईनसँग कुराकानी गर्दै पूर्वपत्नी इशाले एक अंशमा भनेकी छिन्, ‘म अमेरिका गएपछि रविजी ति महिलासँग टाढिनुभयो । दुवैजना विवाहित भएकोले सम्बन्धलाई निरन्तरता दिन सजिलो पनि थिएन उहाँहरुलाई । म अमेरिका गएलगत्तै ती महिला रविजीसँग र...