नाकाबन्दी गर्ने छिमेकी भारतलाई महले भने, ‘छि… मेकी’ (भिडियो)

भारतले नेपालले जारी गरेको समविधानमा असहमति जनाउँदै मधेशी दलको बाहानामा अघोषित नाकाबन्दी लगायो। भारको यस्तो हर्कतको चर्कै विरोध पनि भयो। यस्तो हाम्रा सुप्रशिद्दध हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पछाडी पर्ने कुरै भएन्। भारतको हेपाहा प्रवृतिलाई व्यग्यं कस्दै उनीहरुले 'धन्यवाद छ छिमेकी धन्यवाद' बोलको गीत सार्वजनिक गरेका छन्।गीतलाई ...

पशुपति शर्माको नयाँ गीत ‘क्या उत्तानो पार्‍यो’[भिडियो हेर्नुहोस]

२०७२ सालमा आम नेपालीले भोगको समस्यालाई समेटेर पशुपति शर्माले नयाँ गीत ल्याएका छन् । ‘क्या उत्तानो पार्‍यो’ ।बैशाखमा आएको विनाशकारी भूइंचालोले शहरदेखि गाउँसम्म बस्नेलाई समस्यामा पारेको प्रसंगलाई समेटेर उनले गाएका छन् ।”शहर बस्छु भन्नेलाई नी गाउँ घर तीर झार्‍यो” यसमा उनलाई स्वरमा साथ दिएकी छिन् जानकी तारमी मगरले । भिडियोमा अभिनय पनि पशुपति र जानकीकै ...