कुसुम बहिनी ! अर्चना पनेरु बनाउलान् ! (भिडियो)

प्रिय बहिनी कुसुम ! मैले पनि थाहा पाएँ, तिमी ११ मा पढ्दै गरेकी गोरखाको एउटा सामान्य किसानकी छोरी हौ । केही हप्ता अघिसम्म यो समाजका लागि गुमनाम थियौ तिमी । चर्चाको शिखरमा छौ अहिले तिमी चर्चाको चुलीमा पुग्नको कारण यौवन फक्रदैं गरेको तिम्रो तस्बीर कसैले तिमीलाई पत्तै नदिई आफ्नो मिडियामा ब्यापार गर्नाले हो । तिम्रो तस्बीर छापिनु राम्रो हो । अनि तिम्रो...