यस्ताे छ किम चिन जाँदा चढेकाे हरियो रेल ? (भिडियो सहित)

चिनियाँ राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाली नेता किम जङ अनसँग बेइजिङमा छलफल गरेका छन्। चिनियाँ राजधानीमा उत्तर कोरियाली नेतृत्वसँग सम्बन्धित एउटा रेल देखिएपछि किम सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएको ठानिएको थियो।संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले गर्न लागेको भनिएको वार्ताको अघि यो भ्रम...

कतारबाट पैसा कमाएर नेपाल फर्किएका गोविन्द विमानस्थलबाटै गायब

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन्। कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिना बितिसक्दा पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ। घिमिरे एउटै कम्पन...

श्रीमान र मुटुको टुक्रा छोरी गुमाएकी बंगलादेशी युवती एन्नीको चित्कार, स्वर्ग जस्तो देश घुम्न आउदा नर्क बनिदिन्छ भन्ने के थाहा (भिडियो )

काठमाडौं । युएस बंगला विमान दुर्घटनामा पुन:जन्म पाएकी एक बंगलादेशी युवती (अल्मुन नहर एन्नी) यति बेला अस्पतालको बेडमा छटपटाई रहेकी छिन् । भाग्यबस उनि त बाच्न सफल भईन तर दुर्भाग्य उनका सानी छोरी र श्रीमान भने गुमाएकी छिन् । उपचार कक्षमा उपचार भैरहेको उनको अनुहारमा घाउको पिडा भन्दा पनि आफ्नो मुटुको टुक्रा सानी छोरि र जीवनसाथी श्रीमानलाई गुमाउदाको पिडा...

पल र आचलको स्टेजबाटै सेल्फी शो, फ्यानको चित्त यसरि बुझाए (भिडियो सहित)

ईटहरी/ आफ्नो प्रचारप्रसार लाई व्यापक बनाउदै साङितिक कार्यक्रम सहित देश दौडाहामा निस्केको ‘सत्रुगते’ टीमले सुनसरीको ईटहरीमा आएर सो यात्राको बिट मारेको छ । टीममा हरि बंश आचार्य, दीपा श्री निरौला, किरण केसि, शिबहरी पौडेल, जुनु रिजाल, पल शाह, आचल शर्मा लगायत समाबेश थिए । ईटहरीम मुख्य आकर्षणको केन्द्र बन्यो पल र आचलको जोडि । हेर्नुस् यो रमाईलो भिडियोमा ...

यूएस बंगला एयरलाइन्स तुरुन्तै बन्द गर्नुपर्छ : वरिष्ठ क्याप्टेन पीजे शाह

सोमबार काठमाडौंमा भएको यूएस बंगला एयरलाइन्सको विमान कसरी दुर्घटना भयो ? कुन कुरामा,मानवीय या प्राबिधिक त्रुटी भन्ने बारेमा हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै वरिष्ठ क्याप्टेन पीजे शाहले भने -जुन किसिमले यूएस बंगलाको विमान दुर्घटना भयो पशुपतिनाथको कृपाले ठूलो संकट टर्यो। विमान नेपाल टावरलाई हान्ने गरि आएको थियो। यदि युएस बंग...

मजाक उडाउने लाई, ऋषि धमलाले दिए मुखभरिको जवाफ (भिडियोसहित)

काठमाडौ – ऋषि धमला रिपोर्टर्स क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सीमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पक्ष पनि यही नै हो । रिपोर्टर्स क्लब, ...