प्रहरीले अपराधी शैलीमा अपरहण गरेर २० लाख मागे, अख्तियारको सहयोगमा रबिले गरे स्टिङ अपरेसन (भिडियाे)

प्रहरी आफैले गर्‍यो मान्छेको अपहरण -अनि माग्यो २० लाख फिरौती,  फिरौती माग्ने प्रहरी चौकीको स्टिङ अपरेसन,(Exclusively ) सीधा कुरा जनतासंग  (भिडियो सहित ) आजको कार्यक्रममा देखाउ छ एक विशेष रिपोर्ट जहाँ प्रहरीले नै गर्‍यो अपहरण र माग्यो २० लाख फिरौती। जसले सिंगो नेपाल प्रहरीको इज्जतमा दाग लागेको छ । देश र जनताका रक्षक भएका नेपाल प्रहरीले नै यसो कुकर्म...